पछाडी जानुहोस्   

पहिलो सत्र

१)    सत्र संचालन गर्नु पूर्व गर्नु पर्ने कार्यहरू:
•    विद्यालय व्यवस्थापन समितिसंग समन्वय गर्नु होस .
•    सह-सहजकर्ता संग समन्वय गरी जिम्मेवारी बाडफाड गर्नु होस .
•    हाजिरी कापी तयार गर्नु होस .
•    सिकाइ सामग्रीहरू तयार गर्नु होस् .
•    सत्र योजना तयार गरी पालिका र व्यवस्थापन समितिलाइ जानकारी गर्नु होस्


२)    सत्र संचालन पछि गर्नु पर्ने कार्यहरू
•    दुवै सहजकर्ताहरू बसेर सत्रको समीक्षा गर्नु अत्यन्तै जरूरी हुन्छ 
•    विद्यालय व्यस्थापन समितिलाई सत्र संचालनमा भएको सहजता तथा चुनौतीको मौखिक तथा लिखित जानकारी दिनुहोस
•    विद्यार्थीहरूको हाजिरी संकलन गर्नु होस्
•    अर्को दिनको सत्रको लागि तयारी तथा छलफल गर्नु होस् 


पाठ

क्रियाकलापहरू

वृत्ति मार्गनिर्देशन शिक्षकलाई चाहिने आवश्यक सामग्रीहरू

वृत्ति मार्गनिर्देशन शिक्षकलाई पाठ्यसामग्रीहरू

(डिजिटल पोर्टलमा राख्न)

पहिलो सत्र

परिचय तथा कार्यक्रमको उदेश्य र प्रक्रिया

·        पोर्टफोलियो फाइल

·        फ्लिपचार्ट-१: वृत्ति मार्गनिर्देशनको उदेश्य र प्रक्रिया

·        Student-Portfolio_form.jpg

·        फ्लिपचार्ट-कार्यक्रमको उदेश्य र प्रक्रिया.jpg

के तिमि तयार छौं ?

·        के तिमि तयार छौं ? प्रश्नावली

·        पूर्व-के तिमि तयार छौ-१.jpg-

·        पूर्व-के तिमि तयार छौ-२ .jpg

·        जागिर र वृत्ति वारेमा जानकारी

 

·        फ्लिपचार्ट-१: जागिर र वृत्ति एक परिचय

·        कार्यपत्र-१: जागिर र वृत्ति एक परिचय

·        फ्लिपचार्ट-जागिर र वृत्ति.jpg

·        कार्यपत्र- जागिर र वृत्ति.jpg

·        वृत्तिका सिद्धान्तहरू वारे जानकारी

·        फ्लिपचार्ट-१: वृत्ति विकाशका सिद्धान्तहरू

·        कार्यपत्रहरू-१ र २: वृत्ति विकाशका सिद्धान्तहरू

·        सिकाइ कार्डहरू-(१) घुमाउरो वृत्ति विकास (२) परिवर्तनशील र अपरिवर्तित (३) आफु सुहाउदो वृत्ति (४) वातावरण र मानवताप्रतिको संवेदनशिलता

·        फ्लिपचार्ट-(वृत्ति विकासका सिद्धान्तहरू.jpg

·        कार्यपत्र- वृत्ति विकासका सिद्धान्त.jpg

·        कार्यपत्र- वृत्ति विकासका सिद्धान्त.jpg

·        सिकाइ कार्ड-१. घुमाउरो चक्रिय शैलीको वृद्धि.jpeg

·        सिकाइ कार्ड-१.१. घुमाउरो चक्रीय शैलीको वृद्धि .jpeg

·        सिकाइ कार्ड-२. परिवर्तनशील तथा स्थिर.jpeg

·        सिकाइ कार्ड-२.१ परिवर्तनशील तथा स्थिर.jpeg

·        सिकाइ कार्ड- ३. आफु सुहाउदो वृत्ति छनोट.jpeg

·        सिकाइ कार्ड-३.१ आफु सुहाउदो वृत्ति छनोट.jpeg

·        सिकाइ कार्ड- ४. वातावरण र मान्वाताप्रतिको संवेदनशीलता.jpeg

·        सिकाइ कार्ड- ४.१ वातावरण र मानवताप्रतिको संवेदनशिलता.jpeg

 

वृत्ति खोजीपथ समबन्धि जानकारी

 

·        फ्लिपचार्ट- वृत्ति खोजिपथ

·        कार्यपत्र- वृत्ति खोजिपथ

·        फ्लिपचार्ट- वृत्ति खोजिपथ.jpg

·        कार्यपत्र- वृत्ति खोजिपथ.jpg

सारांश र समापन

·        उपयोग भएका कार्यपत्रहरू