पछाडी जानुहोस्

करियरको नाम (Career Name)

खोटो संकलक (Resin Collector)

PM

(Primary Potential)

विवरण (Definition)

सल्लाको रुखबाट सुरक्षित रूपमा खोटो संकलन गर्नको साथै खोटोसम्बन्धी अध्ययन गर्ने व्यक्ति खोटो संकलक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -आवश्यकता अनुसार विभिन्न रुखको खोटो संकलन गर्ने

    - संकलित खोटोको सुरक्षित भण्डारण, वितरण  गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -विभिन्न रुखका खोटोको उपयोग विभिन्न प्रकारले हुने 

    - बजारमा यसको माग रहेको

    - प्राकृतिक स्रोतको उपयोग

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

 

साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. खोटो संकलनसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

काठ उद्योग

क्यारियर विकास पथ (Career Developmment Path)

-खोटो वितरक

- खोटो साथै अन्य जडीबुटीसम्बन्धी अध्ययन गरी व्यवसाय गर्ने

- खोटोबाट विभिन्न गहनाहरूको निर्माण गरी बिक्रीवितरण गर्न सकिने

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,००० -२०,०००