करियरको नाम (Career Name)
खोटो संकलक (Resin Collector)
PM
(Primary Potential)
विवरण (Definition)
सल्लाको रुखबाट सुरक्षित रूपमा खोटो संकलन गर्नको साथै खोटोसम्बन्धी अध्ययन गर्ने व्यक्ति खोटो संकलक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-आवश्यकता अनुसार विभिन्न रुखको खोटो संकलन गर्ने
- संकलित खोटोको सुरक्षित भण्डारण, वितरण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-विभिन्न रुखका खोटोको उपयोग विभिन्न प्रकारले हुने
- बजारमा यसको माग रहेको
- प्राकृतिक स्रोतको उपयोग
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option )
साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१. खोटो संकलनसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | काठ उद्योग |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-खोटो वितरक - खोटो साथै अन्य जडीबुटीसम्बन्धी अध्ययन गरी व्यवसाय गर्ने - खोटोबाट विभिन्न गहनाहरूको निर्माण गरी बिक्रीवितरण गर्न सकिने |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,००० -२०,००० |