करियरको नाम (Career Name)
स्वास्थ्य सहायक (Health Assistant)
P
(Primary Potential)
विवरण (Definition)
अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा विज्ञ वा वरिष्ठ स्वास्थ्यकर्मीको निगरानीमा रही स्वास्थ्य सेवाहरू प्रदान गर्ने व्यक्ति स्वास्थ्य सहायक हुन् |
प्रमुख कार्यहरू (Major Tasks)
-बिरामीको पारम्भिक जानकारी लिन शरीरको तापक्रम, रक्तचाप, नाडी,
श्वासप्रश्वासको परीक्षण गर्ने
-बिरामीलाई सम्बन्धित रोग, त्यसको रोकथाम र बचाउबारे जानकारी दिने
-उपचार केन्द्रमा तत्काल प्रारम्भिक चरणमा उपलब्ध गराउनु पर्ने सेवा दिने
-तत्काल नियन्त्रण र रोकथामका उपायहरू अपनाउन मद्दत गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको अवसर
-समुदायमा काम गर्ने अवसर
-छोटो समयावधिमा नै स्वास्थ्य क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्रमा पेशाको शुरुवात
-चिकित्सकहरूसँग नजीक रहेर काम गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
स्वास्थ्य विज्ञान (सामान्य चिकित्सा)मा डिप्लोमा (३ वर्षे) |
|
कार्य क्षेत्र (Working Area) | स्वास्थ्य विज्ञान (सामान्य चिकित्सा)मा डिप्लोमा (३ वर्षे) |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
अनुसन्धानकर्ता सामान्य चिकित्साविज्ञानमा वरिष्ठ स्वास्थ्य सहायक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १५,०००-२०,००० |