करियरको नाम (Career Name)
सिभिल इन्जिनियर (Civil Engineer)
PM
(Primary Potential)
विवरण (Definition)
भवनहरूको डिजाइन गर्ने, रेखांकन गर्ने र निर्माण कार्यमा निर्देशन र सल्लाह दिने व्यक्ति सिभिल इन्जिनियर हुन् । यिनले यस्ता कामको व्यवस्थापन र संरचनाहरूको मर्मत तथा प्राविधिक पक्षको अध्ययन तथा अनुसन्धान पनि सञ्चालन गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-पुल, ड्याम, सडक, विमानस्थान, विभिन्न प्रकारका भवनआदिको डिजाइन गर्ने
तथा डिजाइन गर्न सल्लाह दिने
- संरचनाहरूको रेखदेख तथा मर्मत गर्ने
ह संरचनाको निर्माणको लागि विधि, निर्माण सामग्री, तथा त्यसको गुणस्तर
निर्धारण गर्ने
- डिजाइन गरे अनुसार संरचनाहरूको निर्माण भएको छ भन्ने निक्र्योल गर्न
मापदण्ड बनाउने
- सिभिल इन्जिनियरिङसम्बन्धी अनुसन्धान सञ्चालन गर्ने तथा नयाँ सिद्धान्त र
विधिको विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बलियो तथा आधुनिक भवन, पुल, सडक आदि विकास निर्माण कार्यमा
योगदान
- रोजगारीको प्रबल सम्भावना
- विभिन्न ठाउँको भ्रमणको अवसर
- आफ्नै फर्म खोल्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) माध्यमिक शिक्षा परीक्षा
विकल्प २ (Option 2) माध्यमिक शिक्षा परीक्षा
विकल्प ३ (Option 3)
भौतिकविज्ञान लिएर दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
विकल्प १ (Option 1) १. सिभिल इन्जिनियरिङमा प्राविधिक एसएलसी (१८ महिना) २. डिप्लोमा (३ वर्ष) – सबइन्जिनियर ३. सिभिल इन्जिनियरिङमा स्नातक
विकल्प २ (Option 2) १. सिभिल इन्जिनियरिङमा डिप्लोमा (३ वर्ष) – सबइन्जिनियर २. सिभिल इन्जिनियरिङमा स्नातक विकल्प ३ (Option 3)
१. सिभिल इन्जिनियरिङमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | जलविद्युत् संस्था, सरकारी संस्था, निर्माण संस्था |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
- सिभिल इन्जिनियरिङमा स्नातकोत्तर - वरिष्ठ सिभिल इन्जिनियर - प्राध्यापक - अनुसन्धानकता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु २५,०००-३५,००० |