करियरको नाम (Career Name)
प्रहरी अधिकृत (Police Officer)
PM
(Primary Potential)
विवरण (Definition)
देशको ऐनले तोके बमोजिम कानून र आदेशलाई लागू गर्ने र गराउने व्यक्ति प्रहरी अधिकृत (पुलिस अफिसर) हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-देशमा कानून तथा आदेशलाई कायम गर्ने
-व्यक्ति तथा सम्पत्तिलाई विभिन्न जोखिम तथा गैरकानूनी गतिविधिबाट
संरक्षण गर्ने
-नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई समात्ने र दण्ड दिने
महत्व र फाइदाहरू (Importance and advantages)
-देशका जनता, सम्पत्ति, स्थान र सूचनाको सुरक्षा गर्ने अवसर
-अराजकता र कानून विपरीतका कामहरू रोक्ने अवसर
-आकर्षक पेशा
-राज्यमार्फत तलबबाहेकको अन्य सुविधा
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) कुनै पनि विषयमा स्नातक |
|
क्यारियर पथ (Career Path) |
प्रहरीको लागि आवेदन खोलेको बेला आवेदन दिई प्रहरी तालीम केन्द्रबाट तालीम (ओहदा अनुसारको शैक्षिक योग्यता हुनुपर्ने) |
|
कार्य क्षेत्र (Working Area) | प्रहरी चौकी, सडक, प्रहरी बिट, सार्वजनिक भवन, मन्त्रालय, अपराध अनुसन्धान केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
प्रहरी नायव निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्म |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु २५,००० -३०,००० |