पछाडी जानुहोस्

करियरको नाम (Career Name)

आयुर्वेदिक चिकित्सक (Ayurveda Doctor)

P

(Primary Potential)

विवरण (Definition)

विषमुक्त प्रक्रिया र शुद्धीकरण प्रक्रियाका प्रविधिहरू, जडीबुडी (हर्बल) र खनिज उपचारका विधिहरू तथा आहार, योग, श्वासप्रश्वास, व्यायाम, ध्यान र मालिसलाई समग्र उपचार पद्धतिको रूपमा उपयोग गर्ने पेशागत व्यक्ति आयुर्वेदिक चिकित्सक वा वैद्य हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -बिरामीको उपचार गर्ने उद्देश्यले विभिन्न जडीबुटीहरूको अध्ययन गर्ने

    -जडिबूटीको सम्मिश्रण तथा अन्य समग्र प्रविधिको प्रयोगबाट व्यक्तिलाई स्वस्थ बनाउने

    -अस्वस्थ तथा हानिकारक जीवनशैलीबारे जनचैतना फैलाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आँखाचिकित्सकसँग नजीक भई काम गर्ने अवसर

    -स्वास्थ्यकर्मीको रूपमा सम्मान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))

वाञ्छनीय योग्यता (Eligibility)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

अप्थाल्मिक विज्ञानमा डिप्लोमा (३ वर्ष)

कार्य क्षेत्र (Working Area)

आँखा अस्पताल, आँखा स्वास्थ्य केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-वरिष्ठ आँखा सहायक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२५,०००