करियरको नाम (Career Name)
अटोमोबाइल इन्जिनियर (Automobile Engineer)
PM
(Primary Potential)
विवरण (Definition)
अटोमोबाइल इन्जिनियर भनेको सवारीसाधनको डिजाइन, उत्पादन र तिनलाई सञ्चालन गर्ने व्यक्ति हो । सवारीसाधन भन्नाले मोटरसाइकल, बस, ट्रक आदि जस्ता विभिन्न किसिमका यन्त्रचालित वाहनहरू हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 गणितीय तथा भौतिकविज्ञानको सिद्धान्तलाई प्रयोग गरी विविध
सवारीसाधनका इन्जिनहरू डिजाइन गर्ने
🞄 अटोमोबाइलसँग सम्बन्धित विभिन्न संयन्त्रको डिजाइन गर्ने जस्तै इन्धन भर्ने, एयर कन्डीसननिङ, ब्रेक आदिमा नयाँ संयन्त्र÷प्रणाली ल्याउने
🞄 नयाँ सवारीसाधनको डिजाइन गर्ने
🞄 अटोमोबाइलसँग सम्बन्धित हरेक क्रियाकलापको सुपरिवेक्षण तथा निरीक्षण गर्ने
🞄 सवारीसाधनको मर्मतसम्भारको कार्यलाई नियमितता दिने प्रणालीको विकास
गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 आधुनिक प्रविधिबाट अटोमोबाइल क्षेत्रमा प्रयोग गर्ने अवसर प्राप्त हुने
🞄 रोजगारीको प्रशस्त अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))
वाञ्छनीय योग्यता (Eligibility) |
|
||||||
क्यारियर पथ (Career Path) |
|
||||||
कार्य क्षेत्र (Working Area) | अटोमोबाइल उद्योग, अटोमोबाइल पसल, अटोमोबाइल वर्कशप |
||||||
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 अटोमोबाइल |
||||||
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १२,०००– २२,००० |