पछाडी जानुहोस्

करियरको नाम (Career Name)

अटोमोबाइल इन्जिनियर (Automobile Engineer)

PM

(Primary Potential)

विवरण (Definition)

अटोमोबाइल इन्जिनियर भनेको सवारीसाधनको डिजाइन, उत्पादन र तिनलाई सञ्चालन गर्ने व्यक्ति हो । सवारीसाधन भन्नाले मोटरसाइकल, बस, ट्रक आदि जस्ता विभिन्न किसिमका यन्त्रचालित वाहनहरू हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 गणितीय तथा भौतिकविज्ञानको सिद्धान्तलाई प्रयोग गरी विविध
    सवारीसाधनका इन्जिनहरू डिजाइन गर्ने
    🞄 अटोमोबाइलसँग सम्बन्धित विभिन्न संयन्त्रको डिजाइन गर्ने जस्तै इन्धन भर्ने, एयर कन्डीसननिङ, ब्रेक आदिमा नयाँ संयन्त्र÷प्रणाली ल्याउने
    🞄 नयाँ सवारीसाधनको डिजाइन गर्ने
    🞄 अटोमोबाइलसँग सम्बन्धित हरेक क्रियाकलापको सुपरिवेक्षण तथा निरीक्षण गर्ने
    🞄 सवारीसाधनको मर्मतसम्भारको कार्यलाई नियमितता दिने प्रणालीको विकास
    गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 आधुनिक प्रविधिबाट अटोमोबाइल क्षेत्रमा प्रयोग गर्ने अवसर प्राप्त हुने
    🞄 रोजगारीको प्रशस्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)
विकल्प १ (Option 1) विकल्प २ (Option 2) विकल्प ३ (Option 3)
माध्यमिक शिक्षा परीक्षा माध्यमिक शिक्षा परीक्षा भौतिकविज्ञानमा दश
जोड दुई
क्यारियर पथ (Career Path)
 १. अटोमोबाइल इन्जिनियरिङमा प्राविधिक एसएलसी (१८ महिना)
२. अटोमोबाइल इन्जिनियरिङमा स्नातक


१. अटोमोबाइल इन्जिनियरिङमा डिप्लोमा (३ वर्ष)
– सबइन्जिनियर
२. अटोमोबाइल इन्जिनियरिङमा
स्नातक
१. अटोमोबाइल इन्जिनियरिङमा
स्नातक
कार्य क्षेत्र (Working Area)

अटोमोबाइल उद्योग, अटोमोबाइल पसल, अटोमोबाइल वर्कशप

क्यारियर विकास पथ (Career Developmment Path)

🞄 अटोमोबाइल
🞄 वरिष्ठ अटोमोबाइल
🞄 प्राध्यापक
🞄 प्रशिक्षक इन्जिनियरिङमा स्नातकोत्तर
🞄 उद्यमी इन्जिनियर
🞄 यन्त्रशाला सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १२,०००– २२,०००