करियरको नाम (Career Name)
वेबपृष्ठ डिजाइनर (Webpage Designer)
S
(Primary Potential)
विवरण (Definition)
इलेक्टोलिक फाइलहरू बनाउने, संकलन गर्ने, वैबपृष्ठको अवधारणा तथा योजना बनाउने, वैबसाइटका प्रयोगकर्ताहरूलाई वेबसाइटमा जाँदा आफूलाई चाहिएको जानकारी/सामगी पाइयोस् भन्ने उद्देश्यले त्यस्ता फाइलहरूको खाका,रङ्ग, त्यहाँको सामगी, संरचना, ग्राफिक्स, तस्वीरहरू मिलाउने कार्य गर्ने दक्ष व्यक्तिलाई वेबपृष्ठ डिजाइनर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-सेवाग्राहीसँग भेटेर र उनका आवश्यकता बुझ्ने
-सामगी लेखन र सम्पादन गर्ने
-वैबपेजमा राख्ने सामगीको स्वरूप, खाका, सामगी, संरचना, रङ्ग, गाफिक्स र
तस्वीरहरू मिलाउने
-वेबपेजको लेआउट डिजाइन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको प्रबल सम्भावना
-एकै ठाउँमा बसेर काम गर्न सकिने
-विभिन्न व्यावसायिक संघ संस्थाहरूसँग बढ्दो सम्पर्क
-आफ्नो सोच र परिकल्पनाका आधारमा नयाँ कुराहरू सिर्जना गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
१. प्राइभेट संस्थाबाट छौटो अवधिको तालीम |
|
कार्य क्षेत्र (Working Area) | सूचना प्रविधि , कार्यालय वा संस्था, सफ्टवेयर, वेब डिजाइन कम्पनी, मार्केटिङ विभाग |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-वैबपेजसम्बन्धी प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००- २५,००० |