करियरको नाम (Career Name)
पुष्प सजावटकर्ता (Flower Decorator)
S
(Primary Potential)
विवरण (Definition)
पृष्प सजावट तथा व्यवस्थापनसम्बन्धी अध्ययन गरेका र फलहरूलाई स्रक्षित रूपमा सम्हाल्ने तरिका जानेका तथा विभिन्त किसिमका फूलहरूलाई गुच्छा, माला, गमला आदिको रूपमा सजाउने कार्य गर्ने व्यक्तिलाई पुष्प सजावटकर्ता वा पुष्प सज्जाकार (फ्लोरिस्ट) भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- फूलहरूलाई व्यवस्थित तथा सुरक्षित रूपमा सजाउने
- फूलहरू विभिन्न किसिमले आकर्षित ढाँचामा राख्ने
- ग्राहकको माग अनुसार फूलहरूको गुलदस्ता बनाउने
- फूललाई लामो समयसम्म कसरी टिकाउने भन्नेबारे गाहकलाई जानकारी दिने
- फूलसँग सम्बन्धित विषयमा अनुसन्धान गर्न सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-प्राकृतिक सुन्दरताको नजिक भएर काम गर्ने अवसर
-फूलहरू आफ्नै बारीमा वा स्थानीय ठाउँमा पाउन सकिने भएकोले सजिलो
-बजारमा बाह्रै महिना तथा दिनानुदिन बढ्दो माग
-आफ्नै लगानीमा व्यवसाय गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
कक्षा ८ |
|
क्यारियर पथ (Career Path) |
पुष्प सजावटकर्ताको ३९० घण्टाको तालीम |
|
कार्य क्षेत्र (Working Area) | फूलपसल, नर्सरी, इभेन्ट म्यानेजमेन्ट संस्था |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-प्रशिक्षक -फूल व्यापारी -फूल सजावटसम्बन्धी ठेकेदार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० |