पछाडी जानुहोस्

करियरको नाम (Career Name)

पुष्प सजावटकर्ता (Flower Decorator)

S

(Primary Potential)

विवरण (Definition)

पृष्प सजावट तथा व्यवस्थापनसम्बन्धी अध्ययन गरेका र फलहरूलाई स्रक्षित रूपमा सम्हाल्ने तरिका जानेका तथा विभिन्त किसिमका फूलहरूलाई गुच्छा, माला, गमला आदिको रूपमा सजाउने कार्य गर्ने व्यक्तिलाई पुष्प सजावटकर्ता वा पुष्प सज्जाकार (फ्लोरिस्ट) भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    - फूलहरूलाई व्यवस्थित तथा सुरक्षित रूपमा सजाउने

    - फूलहरू विभिन्न किसिमले आकर्षित ढाँचामा राख्ने

    - ग्राहकको माग अनुसार फूलहरूको गुलदस्ता बनाउने

    - फूललाई लामो समयसम्म कसरी टिकाउने भन्नेबारे गाहकलाई जानकारी दिने

    - फूलसँग सम्बन्धित विषयमा अनुसन्धान गर्न सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -प्राकृतिक सुन्दरताको नजिक भएर काम गर्ने अवसर

    -फूलहरू आफ्नै बारीमा वा स्थानीय ठाउँमा पाउन सकिने भएकोले सजिलो

    -बजारमा बाह्रै महिना तथा दिनानुदिन बढ्दो माग

    -आफ्नै लगानीमा व्यवसाय गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

कक्षा ८

क्यारियर पथ (Career Path)

पुष्प सजावटकर्ताको ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

फूलपसल, नर्सरी, इभेन्ट म्यानेजमेन्ट संस्था

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-फूल व्यापारी

-फूल सजावटसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००