करियरको नाम (Career Name)
थाङ्का कलाकार (Thanka Art Maker)
S
(Primary Potential)
विवरण (Definition)
पानिमा घुल्ने रङ्ग वा जडीबुटी र गुँदको घोलबाट कडा बनाइएको खनिज तथा जैविक रङ्गहरूको प्रयोग गरी, हलुकासँग बुनिएको रेशमको वा सुतीको कपडामा विशेष प्रकारका धार्मिक चित्र बनाउने कलाकारलाई थाङ्का कलाकार भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-थाङ्का कला (आर्ट) को लागि आवश्यक सामगीको व्यवस्था गर्ने
-आर्टमा हात, खुट्टा, आँखा, नाक र विभिन्न कोण र रेखा व्यवस्थित गर्ने
-पहिले बनाइएको एल्म्स कटोरा र जनावरहरूको नाक, आँखा र ओठको आकृति, आकार र कोणलाई उत्कृष्ट स्थानमा राख्ने
-ती उत्पादनहरूको उचित भण्डारण र बिक्री वितरण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-पसल, कार्यालय र् घरहरूको आन्तरिक साजसज्जामा थाङ्का चित्रको बढ्दो
उपयोग
-विदेशमा समेत थाङ्का चित्रको माग
-स्वरोजगारमा जान सकिने
-रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१. थाङ्का आर्टको आधारभूत तालीम (४६० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | थाङ्का उद्योग, आफ्नै घर, थाङका स्टुडियो |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-वरिष्ठ थाङ्का आर्टिस्ट -प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० |