पछाडी जानुहोस्

करियरको नाम (Career Name)

थारु हस्तकला उत्पादक (Tharu Handicraft Maker)

S

(Primary Potential)

विवरण (Definition)

थारु संस्कृतिमा आधारित ढकिया, बेल्वा, बेलाई, फेरवा, ढकली जस्ता हस्तकलाका सामगीहरू बनाउने व्यक्ति थारु हस्तकला उत्पादक हुन्‌ | यसै परम्परामा आधारित रहेर उनीहरूले फूलदानी, पेनस्टय्यान्ड, पाउरोटी राख्ने दानी, टी म्याट आदि उत्पादन गरी व्यावसायिक रूपमा बजारमा बिक्री पनि गर्दछन्‌ |

प्रमुख कार्यहरू (Major Tasks)

    -थारु हस्तकला सामग्री उत्पादनमा चाहिने आवश्यक औजार, उत्पादन स्थल तथा अन्य आवश्यक वस्तुको व्यवस्थापन गर्ने

    -थारु हस्तकला बनाउन चाहिने आवश्यक सामगी जस्तै पुन्जा, मुन्ज, सुटही,

    गुन्जी, मजरवा, पर्जी, बङ्कज, सुकरी, रङ्ग आदि आवश्यकता अनुसार

    सङकलन गर्ने, सफा गर्ने र बाटने, बुन्न योग्य बनाउने

    साधारण बुटाहरु जस्तै हँसिया, भोरवा, मजरवा, मतिया बनाउने

    -ती उत्पादनहरूको उचित भण्डारण र बिक्री वितरण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आन्तरिक साजसज्जामा सेरामिक बस्तुको बढ्दो उपयोग

    -विदेशमा समेत नेपाली सेरामिक वस्तुको माग

    - स्वरोजगारमा जान सकिने

    -सिर्जनशील कार्य

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. थारु हस्तकला उत्पादकको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

हस्तकला उद्योग, पसल, संग्रहालय

क्यारियर विकास पथ (Career Developmment Path)

-थारु हस्तकलामा विज्ञ

-प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२५,०००