करियरको नाम (Career Name)
थारु हस्तकला उत्पादक (Tharu Handicraft Maker)
S
(Primary Potential)
विवरण (Definition)
थारु संस्कृतिमा आधारित ढकिया, बेल्वा, बेलाई, फेरवा, ढकली जस्ता हस्तकलाका सामगीहरू बनाउने व्यक्ति थारु हस्तकला उत्पादक हुन् | यसै परम्परामा आधारित रहेर उनीहरूले फूलदानी, पेनस्टय्यान्ड, पाउरोटी राख्ने दानी, टी म्याट आदि उत्पादन गरी व्यावसायिक रूपमा बजारमा बिक्री पनि गर्दछन् |
प्रमुख कार्यहरू (Major Tasks)
-थारु हस्तकला सामग्री उत्पादनमा चाहिने आवश्यक औजार, उत्पादन स्थल तथा अन्य आवश्यक वस्तुको व्यवस्थापन गर्ने
-थारु हस्तकला बनाउन चाहिने आवश्यक सामगी जस्तै पुन्जा, मुन्ज, सुटही,
गुन्जी, मजरवा, पर्जी, बङ्कज, सुकरी, रङ्ग आदि आवश्यकता अनुसार
सङकलन गर्ने, सफा गर्ने र बाटने, बुन्न योग्य बनाउने
साधारण बुटाहरु जस्तै हँसिया, भोरवा, मजरवा, मतिया बनाउने
-ती उत्पादनहरूको उचित भण्डारण र बिक्री वितरण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-आन्तरिक साजसज्जामा सेरामिक बस्तुको बढ्दो उपयोग
-विदेशमा समेत नेपाली सेरामिक वस्तुको माग
- स्वरोजगारमा जान सकिने
-सिर्जनशील कार्य
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१. थारु हस्तकला उत्पादकको तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | हस्तकला उद्योग, पसल, संग्रहालय |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-थारु हस्तकलामा विज्ञ -प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२५,००० |