करियरको नाम (Career Name)
जुनियर बाँस शिल्पकार (Junior Bamboo Artisan)
S
(Primary Potential)
विवरण (Definition)
विभिन्न प्रजातिका बाँस प्रयोग गरी दैनिक उपभोग्य तथा सजावटका सामग्री बनाउने र त्यस्ता वस्तुहरूलाई उचित मूल्यमा बिक्री गर्ने व्यक्ति बाँसका हस्तकला सामग्री उत्पादक वा सर्जक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-बाँस तथा अन्य आवश्यक सामग्री संकलन गर्ने
-आवश्यक औजारहरूको व्यवस्थापन गर्ने
-पानीमा डुबाएर, हावामा सुकाएर वा रसायन प्रयोग गरी बाँसको सिजनिङ गर्ने
-आफुले निर्माण गर्ने हस्तकला सामग्रीको स्केच तयार गर्ने
-बाँसको मुढा, स्टुल, फोटो फ्रेम र फूलदानी जस्ता सामग्री बनाउने
-उत्पादित वस्तु बजारमा लगी बिक्री व्यवस्थापन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-आन्तरिक साजसज्जा अन्तर्गत बाँसको सामग्रीको बढदो माग
-स्वरोजगारमा जान सकिने
-आफ्नो सिर्जनशीलताको उपयोग गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१.बाँस फर्नीचर उत्पादकको ३९० घण्टाको तालीम |
|
कार्य क्षेत्र (Working Area) | हस्तकला उद्योग, हस्तकला पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२५,००० |