पछाडी जानुहोस्

करियरको नाम (Career Name)

ललितकला कलाकार (Fine Artist)

S

(Primary Potential)

विवरण (Definition)

चित्रकला, मूर्तिकला, फोटोग्राफी आदि विविध कलाको माध्यमबाट सिर्जनात्मक प्रस्तुति गर्ने व्यक्तिलाई ललितकला कलाकार भनिन्छ | यस्ता कलाकार आफ्नो सोच, विचार र सन्देशमार्फत हामीले बुझ्ने वा अनुभव गर्न सक्ने तरिकाले प्रस्तुत गर्दछन्‌, ती कनै सामग्री हुन सक्दछन्‌ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -कलाका सामग्री र साधनहरूको पहिचान गर्ने, तिनको उचित तरिकाले उपयोग र व्यवस्था गर्ने

    -आफ्नो सोच, विचार र भावनालाई चित्र वा तस्वीरको रूपमा व्यक्त गर्ने

    -कलाका विविध स्वरूप, इतिहास र साहित्यको अध्ययन अनुसन्धान गर्ने

    -अन्य कलाकारहरूको काम अवलोकन गर्ने आफ्ना सिर्जनाहरूको उचित भण्डारण गर्ने र बिक्री व्यवस्थापन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -अन्तर्राष्टिय बजारमा बढ्दो माग

    -अत्यन्तै फराकिलो क्षेत्र

    - सिर्जनशील कार्य

    - आत्मनिर्भर भई कार्य गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

दश जोड दई

क्यारियर पथ (Career Path)

१. ललितकला (फाइन आर्टस ) विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

कला विद्यालय, आर्ट ग्यालरी, आर्ट स्टुडियो, तालीम केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

-ललितकला विषयमा स्नातकोत्तर                     - विद्यालय शिक्षक

-मानव आकृति, ल्याण्डस स्केप, वाटर                   - प्राध्यापक

कलर, एक्रिलिक कलर, मूर्तिकला, शीशामा वरिष्ठ कलाकार

पेन्टिङ जस्ता विशेष कलामा निपुणता                  - प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००