करियरको नाम (Career Name)
ललितकला कलाकार (Fine Artist)
S
(Primary Potential)
विवरण (Definition)
चित्रकला, मूर्तिकला, फोटोग्राफी आदि विविध कलाको माध्यमबाट सिर्जनात्मक प्रस्तुति गर्ने व्यक्तिलाई ललितकला कलाकार भनिन्छ | यस्ता कलाकार आफ्नो सोच, विचार र सन्देशमार्फत हामीले बुझ्ने वा अनुभव गर्न सक्ने तरिकाले प्रस्तुत गर्दछन्, ती कनै सामग्री हुन सक्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-कलाका सामग्री र साधनहरूको पहिचान गर्ने, तिनको उचित तरिकाले उपयोग र व्यवस्था गर्ने
-आफ्नो सोच, विचार र भावनालाई चित्र वा तस्वीरको रूपमा व्यक्त गर्ने
-कलाका विविध स्वरूप, इतिहास र साहित्यको अध्ययन अनुसन्धान गर्ने
-अन्य कलाकारहरूको काम अवलोकन गर्ने आफ्ना सिर्जनाहरूको उचित भण्डारण गर्ने र बिक्री व्यवस्थापन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-अन्तर्राष्टिय बजारमा बढ्दो माग
-अत्यन्तै फराकिलो क्षेत्र
- सिर्जनशील कार्य
- आत्मनिर्भर भई कार्य गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
दश जोड दई |
|
क्यारियर पथ (Career Path) |
१. ललितकला (फाइन आर्टस ) विषयमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | कला विद्यालय, आर्ट ग्यालरी, आर्ट स्टुडियो, तालीम केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-ललितकला विषयमा स्नातकोत्तर - विद्यालय शिक्षक -मानव आकृति, ल्याण्डस स्केप, वाटर - प्राध्यापक कलर, एक्रिलिक कलर, मूर्तिकला, शीशामा वरिष्ठ कलाकार पेन्टिङ जस्ता विशेष कलामा निपुणता - प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २५,०००-३०,००० |