करियरको नाम (Career Name)
पटकथा लेखक (Script Writer)
L
(Primary Potential)
विवरण (Definition)
खेल, चलचित्र, टेलिभिजन, रेडियो र वृत्तचित्रहरूका लागि स्क्रिप्टको कथावस्तुको र लेखनसम्बन्धी काम गर्ने व्यक्तिलाई पटकथा लेखक भनिन्छ | पटकथा लेखकले स्क्रिप्ट कथानक संवादहरू, धारावाहिक वा वृत्तचित्रहरूको अनुक्रम मिलाउने काम गर्दछन् | यिनी प्रोडक्सनको प्रकारका आधारमा मूलकथा, विचार वा प्रकाशित कामलाई परिवर्तन वा परिमार्जित गर्ने काम पनि गर्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
- सम्पूर्ण कथाको जाँच गर्ने, कथाको पृष्ठभूमि र सेटिङ अनुसन्धान गर्ने,
- निर्देशक र टोलीका अन्य सदस्यहरूसँगको छलफलको आधारमा स्किप्टको शैली विकसित गर्ने
- कथालाई स्किप्टका रूपमा परिवर्तन गर्ने, दृश्य सिर्जना गर्ने, विभिन्न पात्रका विभिन्न विचारका संवाद लेख्ने
- स्किप्ट परीक्षण गर्ने
- उत्पादनको लागि अन्तिम संस्करण प्रस्तुत गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- सिर्जनशील कार्य भएकोले आफ्नो विचार र कल्पनालाई मूर्त रूप दिने अवसर
- आफ्नो सिर्जन शीलता/प्रस्तृति आम मानिस माझ देखाउने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
|
|
क्यारियर पथ (Career Path) |
१. स्किप्ट लेखनमा एक वर्षे डिप्लोमा |
|
कार्य क्षेत्र (Working Area) | चलचित्र स्टुडियो, प्रकाशन हाउस, टेलिभिजन, नाटक तथा रेडियो कम्पनी |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
डकुमेन्ट्रि निर्माता डकुमेन्ट्रि /फिल्म निर्देशक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २०,००० देखि ३०,००० |