पछाडी जानुहोस्

करियरको नाम (Career Name)

भू-इन्जिनियरिङ्ग प्रयोगशाला प्राविधिक (Geo- Engineering Lab Technician)

AL

(Primary Potential)

विवरण (Definition)

माटो, सिमेन्ट, कन्क्रिट, अलकत्रा, मसला, इँटा, जिआई. तारको परीक्षण सेवा प्रदान गर्ने व्यक्तिलाई भू-इन्जिनियरिङ प्रयोगशाला प्राविधिक भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -माटो, सिमेन्ट र कंक्रिटको प्रयोगशाला परीक्षण सञ्चालन गर्ने

    -बिट्मिन र बिटमीन्ट सामगीको प्रयोगशाला परीक्षण गर्ने

    -प्रयोगशालाको रिपोर्ट तयार गरेर परिणाम व्याख्या गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    निर्माणसम्बन्धी विकाससँगै भू-इन्जिनियरिङ प्रयोगशाला प्राविधिकको बढ्दो माग

    विभिन्न क्षेत्रका विज्ञसँग अन्तरक्रिया गर्ने मौका

    विभिन्न ठाउँमा घुम्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (AL))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

कक्षा ८

क्यारियर पथ (Career Path)

१. भू-इन्जिनियरिङ प्रयोगशाला प्राविधिकको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

निर्माण उद्योग, तालीम केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

टेक्निसियन

प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु 20000-30000