करियरको नाम (Career Name)
भू-इन्जिनियरिङ्ग प्रयोगशाला प्राविधिक (Geo- Engineering Lab Technician)
AL
(Primary Potential)
विवरण (Definition)
माटो, सिमेन्ट, कन्क्रिट, अलकत्रा, मसला, इँटा, जिआई. तारको परीक्षण सेवा प्रदान गर्ने व्यक्तिलाई भू-इन्जिनियरिङ प्रयोगशाला प्राविधिक भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-माटो, सिमेन्ट र कंक्रिटको प्रयोगशाला परीक्षण सञ्चालन गर्ने
-बिट्मिन र बिटमीन्ट सामगीको प्रयोगशाला परीक्षण गर्ने
-प्रयोगशालाको रिपोर्ट तयार गरेर परिणाम व्याख्या गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
निर्माणसम्बन्धी विकाससँगै भू-इन्जिनियरिङ प्रयोगशाला प्राविधिकको बढ्दो माग
विभिन्न क्षेत्रका विज्ञसँग अन्तरक्रिया गर्ने मौका
विभिन्न ठाउँमा घुम्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) कक्षा ८ |
|
क्यारियर पथ (Career Path) |
१. भू-इन्जिनियरिङ प्रयोगशाला प्राविधिकको तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | निर्माण उद्योग, तालीम केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
टेक्निसियन प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु 20000-30000 |