करियरको नाम (Career Name)
सूक्ष्मजीव वैज्ञानिक (Microbiologist)
AL
(Primary Potential)
विवरण (Definition)
सृक्ष्मजीव वैज्ञानिकले जीवाणुहरूको सेलुलर तहमा अध्ययन गर्छन् । यस्ता जीवाणुहरूको अन्य विकसित जीवहरूसँगको अन्तरक्रिया, तिनले लगाउनै रोग र संकमण फैलाउने तरिका, जीवाणुहरूको अन्य जीवहरूसँगको संसर्गबाट लाग्ने रोगहरूको रोकथाम र उपचारका रणनीतिहरूबारे अध्ययन गर्ने र यो विषयको जानकार व्यक्तिलाई सुक्ष्मजीव वैज्ञानिक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
- विभिन्न माध्यमबाट फैलिएको जीवाणुको नमूना संकलन गर्ने, त्यसको जाँच गर्ने
- वातावरणमा भएका जीवाणुको पहिचान गर्ने
- जाँच गर्ने विधिहरूको पहिचान गर्ने, यससम्बन्धी नयाँ प्रविधिको विकास गर्ने
- नयाँ औषधिहरूको विकास गर्ने
- महामारी फैलाउने जीवाणुको नियन्त्रणको लागि योजना बनाउने र
- कार्यान्वयन गर्ने
- नयाँ औषधि, खोप, डायरग्नोस्टीक प्रविधि रजिष्टर गर्ने
- मानव जीवनको लागि उपयोग्य हुने इन्जाइम, भिटामिन, हर्मोन,
- एण्टीबायोटिक आदिको विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
चिकित्सा, फार्मेसी, कृषि जस्ता विशिष्ट क्षेत्रसँग सम्बन्धित भएर काम गर्ने अवसर
रोजगारी प्रशस्त अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
जीवविज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. सृक्ष्मजीवविज्ञानमा स्नातक २. सूक्ष्मजीवविज्ञानमा स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | अनुसन्धान केन्द्र, अस्पताल, औषधि उद्योग, सरकारी तथा गैरसरकारी संस्था |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
वरिष्ठ सृक्ष्मजीव वैज्ञानिक प्राध्यापक अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-35000 |