पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सर्वेक्षण इन्जिनियर (Survey Engineer)

AL

(Primary Potential)

विवरण (Definition)

विभिन्न योजना र निर्माणको लागि जमीनमाथि र मुनिको भू-भागको आकृति र आकारको नाप लिने व्यक्तिलाई सर्वे इन्जिनियर भनिन्छ । यस्ता नाप, नक्शा र सीमाना चिहनहरू सही प्रक्रियाले बनाउनका लागि वा सडक, सुरुङ्ग, पाइपलाइन तथा पुलहरूको निर्माण कार्यको योजना बनाउनको लागि उपयोग हुन सक्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -सर्वेक्षण विभागद्वारा भनिएको स्थानमा ग्राफिकल सर्वेक्षण गर्ने

    -प्रचलित भूमि सर्वेक्षण मापन अधिनियम र नेपालको नियम अनुसार नै सोको रेकर्ड तयार गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    रोजगारीको पर्याप्त सम्भावना

    विकास निर्माणको काममा सहभागी हुने अवसर

    विभिन्न ठाउँमा भ्रमण गर्न पाउने, विभिन्न ठाउँको भौगोलिक अवस्थाबारे जान्नै अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (option 1)     विकल्प २ (Option 2)

माध्यमिक शिक्षा परीक्षा   विज्ञान विषयमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. सर्व इन्जिनियरिङमा प्राविधिक             १. सर्वै इन्जिनियरिङमा स्नातक 

   एसएलसी (१८ महिना)

२. सर्वे इन्जिनियरिङमा 3 वर्षे डिप्लोमा -

   सबइन्जिनियर

३. सर्वे इन्जिनियरिङमा स्नातक

कार्य क्षेत्र (Working Area)

नापी विभाग, सडक विभाग, इन्जिनियरिङ कलेज

क्यारियर विकास पथ (Career Developmment Path)

सर्वे इन्जिनियरिङमा स्नातकोत्तर                      वरिष्ठ सर्वे इन्जिनियर

पाध्यापक                                     सल्लाहकार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000 - 35000