करियरको नाम (Career Name)
भूगर्भविद् (Geologist)
AL
(Primary Potential)
विवरण (Definition)
पृथ्वीको सतहको भौगोलिक बनोट, निर्माण र अवशेषहरूको अध्ययन गर्ने व्यक्तिलाई भूगर्भविद् भन्दछन् | यिनीहरू पृथ्वीको अध्ययन, यसको क्रमिक परिवर्तन र विकास तथा खनिजपदार्थ र इन्धनमा अनुसन्धान कार्य पनि गर्ने गर्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
-विशेष उपकरण र प्रविधिहरू प्रयोग गरी भौगोलिक सर्वेक्षण गर्ने, वायु सर्वेक्षण र वायु फोटो म्यापिंग भू-
रासायतिक र भौगोलिक प्राविधिक रूपमा प्रयोग गर्ने खनिज, तेल र ग्याँसको भण्डार पत्ता लगाउने
-विस्तृत अध्ययनको लागि विभिन्न गहिराइहरूमा चट्टानहरू वा खनिजको मात्रा र गृणस्तर निर्धारण गर्न
नमूना संकलन गर्ने
-आर्थिक खनिज भण्डारका क्षेत्रहरूमा ड्लिङ अपरेसनको पर्यवेक्षण गर्ने
-भूकम्प जस्ता प्राकृतिक प्रकोपको अध्ययन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
प्राकृतिक संरचनासँग पत्यक्ष काम TH अवसर
विभिन्न ठाउँको भ्रमणको अवसर
रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) विज्ञान विषयमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. भूगर्भविज्ञानमा स्नातक २. स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | शैक्षिक संस्था, भूकम्प अनुसन्धान केन्द्र, पुलहरू, सडक, भवनहरू, हाइड्रो पावर परियोजनाहरू र सडक निर्माण परियोजना, सडक विभाग |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
वरिष्ठ भूगर्भविद् प्राध्यापक अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 35,000 - 50,000 |