करियरको नाम (Career Name)
जियोमट्रिक इन्जिनियर (Geometric Engineer)
AL
(Primary Potential)
विवरण (Definition)
जमीनको गुणस्तर निर्धारण गर्न माटोको परीक्षण गर्ने, स्थानीय स्तरको योजना,भूखोत साधनको व्यवस्थापन, पार्कृतिक स्रोतको योजना र विकास निर्माणका कार्य गर्ने दक्ष व्यक्तिलाई जियोमेटिक इन्जिनियर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-भू-स्थल सूचना (Spatial Data Acquisition) लाई भूमापन स्रोतको लागि प्रयोग
गर्ने
-भू-स्थलसम्बन्धी जोखिमबारे अध्ययन गर्ने
-जमीनको गुणस्तर पत्ता लगाउन,.माटोको संकलन तथा परीक्षण गर्ने
-जमीनको भार वहन, भृक्षयको संभावना आदिको परीक्षण गर्ने
-भवन, पुल, नहर तथा सिंचाई आदि जस्ता सिभिल इन्जिनियरिङ कार्यमा
भू-षविधिको योजना बनाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-नेपाल जस्तो भू-बनोट भएको देशमा यो वृत्तिको धेरै योगदान
-बजारमा दिनानुदिन बढ्दो माग
-रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प 2 (option 2) माध्यमिक शिक्षा परीक्षा भौतिकविज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१ जियोमेटिक इन्जिनियरिङमा डिप्लोमा १. जियोमेटिक इन्जिनियरिङमा (३ वर्षे)- सबइन्जिनियर स्तातक |
|
कार्य क्षेत्र (Working Area) | वन तथा भू-संरक्षण मन्त्रालय तथा सम्बन्धित विभाग, नेपाल सेना, नेपाल प्रहरी,नेपाल विद्युत् प्राधिकरण, निजी जलविद्युत् परियोजना |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
जियौमेट्िक इन्जिनियरिङमा स्नातकोत्तर सल्लाहकार वरिष्ठ इन्जिनियर प्राध्यापक अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 20,000-35000 |