करियरको नाम (Career Name)
कम्प्युटर इन्जिनियर (Computer Engineer)
AL
(Primary Potential)
विवरण (Definition)
डिजिटल हार्डवेयर प्रणाली, कम्प्युटर सञ्चार प्रणाली र कम्प्युटरसम्बन्धी उपकरणहरूको डिजाइन गर्ने र त्यसबारे अध्ययन तथा अनुसन्धान गर्ने व्यक्तिलाई कम्प्युटर इन्जिनियर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-कम्प्युटर र यससँग सम्बन्धित उपकरण परिमार्जन गर्न, यससँग सम्बन्धित योजनाको खाका तयार गर्न, तथा सोको सिफारिस गर्नको लागि आवश्यक जानकारीको विश्लेषण गर्ने
-उपयोगकर्ताको आवश्यकता विश्लेषण गर्ने र उपयुक्त हार्डवेयर सिफारिस गर्ने
-कम्प्युटरसँग सम्बन्धित आवश्यक वस्तु वा सामगीको सैद्धान्तिक वा कार्यगत
मोडेल (नमूना) निर्माण गरी प्रारुप (प्रोटोटाइप, prototype) बनाउने, सोको
परीक्षण गर्ने र परिमार्जन गर्ने
-कम्प्युटर हार्डवेयरको डिजाइन विकास गर्ने
-उपकरण, सेन्ट्ल प्रोसेसिङ युनिट (CPUs), माइको प्रोसेसर, कस्टम इन्टिग्रैेटेड
सर्किट र पिन्टर, डिस्क ड्राइभ, डिस्क बाह्य सहायक उपकरणहरू बनाउन
सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
कम्प्युटर प्रविधिको विकासमा योगदान गर्न सकिने
रोजगारीको पर्याप्त संभावना भएको विषय र क्षेत्र
कम्प्युटरको ज्ञानलाई अन्य क्षेत्रमा समैत प्रयोग गर्न सकिनै
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प २ (Option 2) विकल्प 3 (Option 3) माध्यमिक शिक्षा परीक्षा माध्यमिक शिक्षा परीक्षा भौतिकविज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. कम्प्युटर इन्जिनियरिङमा १. कम्प्युटर इन्जिनियरिङमा १. कम्प्युटर प्रावधिक एसएलसी डिप्लोमा (३ वर्षे) इन्जिनियरिङमा २. कम्प्युटर इन्जिनियरिङमा सबड्न्जिनियर स्नातक डिप्लोमा (२ वर्षे) २. कम्प्युटर सबइन्जिनियर इन्जिनियरिङमा स्नातक 3. स्नातक |
|
कार्य क्षेत्र (Working Area) | अनुसन्धान केन्द्र, औद्योगिक घतिष्ठान, सफ्टवेयर विकास केन्द्र, शैक्षिक संस्थान |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर वरिष्ठ कम्प्युटर इन्जिनियर प्राध्यापक अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | 25000-30000 |