पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सूचना केन्द्र अपरेटर (Call center Operator)

L

(Primary Potential)

विवरण (Definition)

विविध कम्पनीहरूमा उनीहरूको सेवा तथा वस्तुको बारेमा सूचना केन्द्रबाट सेवाग्राहीहरूलाई जानकारी ITH TH व्यक्तिलाई सूचना केन्द्र अपरेटर भनिन्छ|अर्को शब्दमा, कम्पनीको उत्पादनको बारेमा सेवाग्राहीको प्रश्नहरूको जवाफ दिने र सेवा तथा वस्तुको बिकी बढाउनको लागि टेलिफोनको प्रयोग गर्न प्रशिक्षित भएका व्यक्ति सूचना केन्द्र अपरेटर हुन् | ग्राहकवर्गको जिज्ञासा मेटाउन सूचना केन्द्र अपरेटर (परिचालक)को भूमिका महत्वपूर्ण हुन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -उत्पादित वस्तु तथा सेवासम्बन्धी प्रश्नको सही जवाफ दिने

    -ग्राहकहरूको विशेष सोधपुछमा टेलिफोनबाट TAT TA FRAT TH

    -टेलिफोनमार्फत सम्भावित ग्राहकहरूको माझ एक विशेष उत्पादनको वर्णन

     गरेर उनीहरूको चासो बढाउने

    -कम्पनीको आवश्यकता अनुसार कागजातको व्यवस्थापन गर्ने, पत्राचार हेर्ने,

     अभिलेख राख्ने र प्रतिवेदनहरू तयार गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    अहिलेको श्रम बजारमा एकदमै लोकपिय पेशा

    विभिन्न किसिमका व्यक्तिहरूसँग कुराकानी गर्ने अवसर

    एकै दिनमा सयौं व्यक्तिलाई सेवा प्रदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

सूचना केन्द्र अपरेटरको लागि विशेष प्रशिक्षण लिएको

कार्य क्षेत्र (Working Area)

ग्राहक सेवा विशेष प्रकारका उत्पादनहरूको विज्ञापन निकायहरू, बिक्री र मार्केटिङ निकायहरू

क्यारियर विकास पथ (Career Developmment Path)

अनुभवी सूचना केन्द्र अपरेटर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) 10000-15000