करियरको नाम (Career Name)
लेखापढी व्यबसायी (Paralegal Assistant)
L
(Primary Potential)
विवरण (Definition)
कानूनी क्षेत्रमा आवश्यक पर्ने लेखापढीसम्बन्धी ज्ञान र सीप भएको पेशागत व्यक्तिलाई लेखापढी व्यवसायी भनिन्छ | लेखापढी व्यवसायीले वकिल, कानूनी कार्यालय, सरकारी तथा अरू निकायद्वारा विशेष प्रत्यायोजित ठोस कानूनी कार्य सम्पादन गर्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-आधारभूत कानूनी अवधारणाको विकास गर्ने
-नागरिकलाई सहज हुने वातावरण बनाउने
-कम्पनी दर्ता पक्रियामा सहजीकरण गर्ने
-निवेदन तयार पार्ने
-अदालती लिखत तयार पार्ने वा सहजीकरण गर्ने
-मालपोतको लिखत, करार तयार पार्ने
-कानूनी प्राववानहरूको जानकारी दिनै
-व्यवसायिकताको विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-जनसम्पर्क बढाउने, विभिन्न व्यक्तिहरूसँग घुलमिल हुने अवसर
-कामको पशस्त अवसर
-व्यवस्थित कार्यालय खोलेर वा नखोलिकनै पनि काम गर्न सकिने
-काम गर्न लगानी गरिरहनु नपर्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
लेखापढी व्यवसायीको आधारभूत तालीम (४१५ घण्टा) र लाइसेन्स पत्र |
|
कार्य क्षेत्र (Working Area) | अदालत, मालपोत, कानूनी फर्म |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
कानून व्यवसायी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 20000-25000 |