पछाडी जानुहोस्

करियरको नाम (Career Name)

लेखापढी व्यबसायी (Paralegal Assistant)

L

(Primary Potential)

विवरण (Definition)

कानूनी क्षेत्रमा आवश्यक पर्ने लेखापढीसम्बन्धी ज्ञान र सीप भएको पेशागत व्यक्तिलाई लेखापढी व्यवसायी भनिन्छ | लेखापढी व्यवसायीले वकिल, कानूनी कार्यालय, सरकारी तथा अरू निकायद्वारा विशेष प्रत्यायोजित ठोस कानूनी कार्य सम्पादन गर्दछन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -आधारभूत कानूनी अवधारणाको विकास गर्ने

    -नागरिकलाई सहज हुने वातावरण बनाउने

    -कम्पनी दर्ता पक्रियामा सहजीकरण गर्ने

    -निवेदन तयार पार्ने

    -अदालती लिखत तयार पार्ने वा सहजीकरण गर्ने

    -मालपोतको लिखत, करार तयार पार्ने

    -कानूनी प्राववानहरूको जानकारी दिनै

    -व्यवसायिकताको विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -जनसम्पर्क बढाउने, विभिन्न व्यक्तिहरूसँग घुलमिल हुने अवसर

    -कामको पशस्त अवसर

    -व्यवस्थित कार्यालय खोलेर वा नखोलिकनै पनि काम गर्न सकिने

    -काम गर्न लगानी गरिरहनु नपर्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

लेखापढी व्यवसायीको आधारभूत तालीम (४१५ घण्टा) र

लाइसेन्स पत्र

कार्य क्षेत्र (Working Area)

अदालत, मालपोत, कानूनी फर्म

क्यारियर विकास पथ (Career Developmment Path)

कानून व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 20000-25000