करियरको नाम (Career Name)
पुस्तकालय सहायक (Library Assistant)
L
(Primary Potential)
विवरण (Definition)
पुस्तकहरूको संग्रह गर्ने, वितरण गर्ने र अध्ययन स्थल व्यवस्थित गर्न पुस्तकहरूका बारेमा जानकारी संकलन गर्न, पुस्तकालयको वातावरण पठनीय बनाउन र पाठकहरूको लागि समसामायिक जानकारी प्रदान गर्न सहयोग गर्ने व्यक्ति पुस्तकालय सहायक हुन् | यिनले पुस्तकालय सञ्चालकलाई उक्त कार्यहरू गर्न महत गर्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-पुस्तकालयका पुस्तकहरू, आवश्यक सामगी र् उपकरणको बारेमा जानकारी
राख्नै
-पुस्तकहरूको विषयवस्तु अनुसार वर्गीकृत गर्न महत गर्ने
-पुस्तकहरूको पक्रियागत रूपमा दर्ता गर्ने तथा वर्गीकरण अनुसार
-पुस्तकहरूमा नम्बर राख्ने र च्याकमा मिलाएर राख्नै
-लेखक शीर्षक, विषयसूची र कार्डसूची तयार गर्ने
-च्यातिएका, बिग्रिएका पुस्तकहरूको रेकर्ड बनाई तिनको मर्मत गरी
आवश्यकतानुसार गाता पुन: बनाई ठीक ठाउँमा राख्ने
महत्व र फाइदाहरू (Importance and advantages)
विभिन्न प्रकारका पुस्तकहरूमा पहुँच
जनसम्पर्क बढने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
क्यारियर पथ (Career Path) |
पुस्तकालयसम्बन्धी व्यावसायिक तालीम (320 घण्टा) तह 1 |
|
कार्य क्षेत्र (Working Area) | स्कूल, कलेज, निजी/सार्वजनिक पुस्तकालय, पुस्तक पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
प्रशिक्षक पुस्तकालय सञ्चालक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | 18000-20000 |