पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सामग्री/विषयवस्तु लेखक (Content Writer)

L

(Primary Potential)

विवरण (Definition)

सामगी लेखक पेशागत लेखकहरूलाई भनिन्छ जसले अनलाइन प्रयोग लागि आकर्षक लिखित सामग्री उत्पादन गर्दछन् । यिनी लेख, ब्लग लेख, वेब सामगी आदि लेख्ने गर्दछन् | यिनीहरू विषयवस्तुलाई सरल तरिकाले पाठकहरू समक्ष कसरी पू-्याउने भन्ने क्राको जानकार हुन्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -मुख्य शब्दहरूको खोजबिन गर्ने, शब्दहरूलाई नयाँ तरिकाले प्रयोग गर्ने र

    त्यसको अनुसन्धान गर्ने

    -कम्पनीको उत्पादित वस्तु तथा सेवाको बिक्री प्रवर्धन गर्न विभिन्न

    माध्यमहरूबाट वर्णन गर्न शब्द सम्पादन गर्ने, सोलाई रोचक बनाउने

    -पाठकवर्गको ध्यान निरन्तर रहोस् भन्नाको लागि रोचक वेब सामगीहरूको

    सिर्जना गर्ने

    -सेवागाहीले चाहेको जस्तो चाँडै र सजिलै जानकारी प्राप्त गराउन

    वेबसाइटहरूमा लेख्ने र सोलाई चुस्त राख्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    आफ्नो लेखनकलाको विकास

    विभिन्न विषयवस्तुको ज्ञानमा वृद्धि

    जनसम्पर्क बढने

    रोजगारीको पर्याप्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

क्यारियर पथ (Career Path)

१. सम्बन्धित भाषा (जस्तो, अँग्रेजी, नेपाली आदि) को विषयमा स्नातक तह

कार्य क्षेत्र (Working Area)

वैबसाइट निर्माण कम्पनीहरू, गैर/सरकारी तथा निजी कार्यालयहरू

क्यारियर विकास पथ (Career Developmment Path)

नेपाली वा अँग्रेजी विषय मुख्य लिई स्नातकोत्तर

वरिष्ठ लेखक

ब्लगर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 20000-30000