पछाडी जानुहोस्

करियरको नाम (Career Name)

विद्यालय शिक्षक/शिक्षिका (Teacher)

L

(Primary Potential)

विवरण (Definition)

कुनै विषयवस्त् विशेषमा शैक्षिक ज्ञान र/वा व्यवहारिक सीपमा दखल भएका तथा आफ्नो ज्ञान र सीपलाई विद्यालयमा विद्यार्थीहरूलाई संरचनात्मक ढंगले प्रदान गर्ने व्यक्तिलाई विद्यालय शिक्षक भनिन्छ । यिनीहरूमा विशेष ज्ञान तथा सीपलाई पठनपाठनको विशेष सन्दर्भमा कुशल पूर्वक लागू गर्न सक्ने क्षमता हुन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -दैनिक पाठयोजना (lesson plan) तयार गरी सो अनुसारको अध्यापन TAT

    निर्माण गर्ने

    -विद्यार्थीको सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिकाइको अभिलेख तयार गर्ने

    -प्रभावकारी शिक्षणका लागि नयाँ शैक्षिक विधिहरूको सिर्जना गरी उपयोगमा

    ल्याउनै

    -पाठयक्रम र शैक्षिक तथा व्यावसायिक विकासका गतिविधिहरूमा सक्रिय

    रूपले सहभागी हुने

    -विद्यार्थीहरूको सर्वागीण विकासका लागि अनुशासन कायम राख्ने, अतिरिक्त

    क्रियाकलापहरूको आयोजना गर्न सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    समाजमा शिक्षकको प्रतिष्ठित स्थान

    आफ्नो ज्ञान, सीप तथा अध्ययनलाई युवापुस्तामा बाँड्ने अवसर

    रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

शिक्षा विषयमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. शिक्षा विषयमा स्नातक, तथा

२. शिक्षण पेशाको अनुमति पत्र लिनुपर्ने

कार्य क्षेत्र (Working Area)

विद्यालय, शैक्षिक संस्थानहरू

क्यारियर विकास पथ (Career Developmment Path)

स्नातकोत्तर

वरिष्ठ शिक्षक

प्रधान अध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000 – 30000