करियरको नाम (Career Name)
विश्वविद्यालय अध्यापक (College Lecturer)
L
(Primary Potential)
विवरण (Definition)
विश्वविद्यालय अध्यापक/शिक्षक भन्नाले सम्बन्धित विश्वविद्यालय वा शैक्षिक प्रतिष्ठानमा निर्धारित शैक्षिक पाठयक्रम अन्तर्गतका एक वा बढी विषयहरू अध्यापन गर्ने व्यक्ति भन्ने बुझिन्छ | विश्वविद्यालय अध्यापक अनुसन्धानमूलक लेख र किताबहरू पनि लेख्ने गर्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
-पाठ्यक्रमको अनुसार पाठ्यसामगी तयार गरी पढाउने
-स्वअध्ययनका लागि विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने
-अनुसन्धानका विद्यार्थीहरूको सुपरिवेक्षण तथा मूल्यांकन गर्ने
-अरूको अनुसन्धान, अध्ययनका विषयवस्तुमा आधारित लेख, पुस्तक आदिमा
पृष्ठपोषण दिने
महत्व र फाइदाहरू (Importance and advantages)
-विश्वविद्यालयमा अध्यापन गराउने क्रा आफैंमा निकै सम्मानजनक
-आफ्नो ज्ञान, सीप तथा अध्ययनलाई युवापुस्तामा हस्तान्तरण गर्नै अवसर
-रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) १. सम्बन्धित विषयमा स्नातक |
|
क्यारियर पथ (Career Path) |
१. सम्बन्धित विषयमा स्नातकोत्तर २. स्थायी विश्वविद्यालय अध्यापक लेक्चरर (विश्वविद्यालयको लिखित तथा मौखिक परीक्षा उत्तीर्ण गर्नुपर्ने) |
|
कार्य क्षेत्र (Working Area) | विश्वविद्यालय, सरकारी कलेज, निजी कलेज, अनुसन्धान गर्ने संस्था तथा प्रतिष्ठानहरू |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-रिडर र प्राध्यापक (निर्धारित वर्षको अनुभव र विद्यावारिधि (200) र अन्य थप यौग्यता) -अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. रू. 50000-60000 |