करियरको नाम (Career Name)
मानवशास्त्री (Anthropologist)
L
(Primary Potential)
विवरण (Definition)
विगत र वर्तमान समाजमा मानिसका विभिन्न पक्षहरू जस्तै, संस्कृति, मूल्यमान्यता, भाषा तथा मानिसको जैविक वा शारीरिक विकाससम्बन्धी अध्ययन गर्ने र सोसम्बन्धी विज्ञता हासिल गरेको व्यक्तिलाई मानवशास्त्री भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- समाजका विविध पक्षबारे जानकारी संकलन गर्ने
- अवलोकन, अन्तरवार्ता र/वा कागजातहरूको समीक्षा गरी समाजका विविध
- पक्षको बारे आवश्यक जानकारी लिने
- मानवको उत्पत्ति तथा शारीरिक, सामाजिक वा सांस्कृतिक विकास (जस्तै,
- शारीरिक विशेषता, परम्परा, विश्वास, भाषा, खोत व्यवस्थापन अभ्यासहरू र
- बसोबासको ढाँचा) को व्याख्या गर्ने
- विशेष सांस्कृतिक समूह, समुदाय र संगठनको आर्थिक, जनसंख्यागत,
- स्वास्थ्य सेवा, भाषिक र धार्मिक रीतिथितिको अध्ययन तथा व्याख्या गर्ने
- यी अध्ययनको निष्कर्ष तिनै समूह या समुदायको हितमा उपयोग गर्न
- सिफारिस तथा निर्देशन दिने
महत्व र फाइदाहरू (Importance and advantages)
- मानव विकाससँग सम्बन्धित विभिन्न विषयबारे रोमाञ्चक तथ्यहरूमा जानकार
- विभिन्न ठा भ्रमण गर्न पाउने
- फराकिलो रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | (Secondary Potential): विश्लेषणात्मक- (Analytical- Logical) |
|
क्यारियर पथ (Career Path) |
१. समाजशास्त्रमा स्नातक २. मानवशास्त्र विषय लिई स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, विश्वविद्यालय, अनुसन्धान केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
वरिष्ठ मानवशास्त्री अनुसन्धानकर्ता सामाजिक अधिकृत प्राध्यापक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | 25000-35000 |