पछाडी जानुहोस्
करियरको नाम (Career Name)
भाषाविद् (Language Specialist)
L
(Primary Potential)
विवरण (Definition)
विशेष भाषाहरू जानैका र भाषामा दक्षता प्राप्त गरेका तथा भाषाका आधारभूत तत्व र लिपिबारे अध्ययन गर्ने व्यक्तिलाई भाषाविद् भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- भाषाको उत्पत्ति, विकास, संरचना तथा यसको विकासबारे अध्ययन गर्ने
- भाषाको ध्वनि, हिज्जेलाई बुझने तथा त्यसको अध्ययन गर्ने
- भाषाको साहित्यलाई
- भाषाको उत्पत्ति र आधुनिक समाजमा त्यसको प्॒योजनबारे अध्ययन गर्ने
- भाषा सिकाउने पड्तिको विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- भाषासम्बन्धी विभिन्न तथ्यहरूबारे जान्ने अवसर
- आफैँमा गहन तथा विशेष विषय
- देशको भाषा तथा संस्कृतिको विकासमा योगदान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
क्यारियर पथ (Career Path) |
१. विशेष भाषामा स्नातक २. विशेष भाषामा स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | स्कुल, कलेज, निजी र सार्वजनिक पुस्तकालयहरू, भाषा तथा अभिलेखालय, पत्रपत्रिका, मिडिया हाउस |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | 20,000 - 25000 |