करियरको नाम (Career Name)
माछापालन सहायक (Junior Fishery Technician)
PM
(Primary Potential)
विवरण (Definition)
माछापालन, पोखरी डिजाइन, पानीको गुणस्तर, माछा प्रजनन र रेकर्ड राख्ने काम गर्ने व्यक्ति माछापालन सहायक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-पोखरी डिजाइनमा सहयोग गर्ने
- माछालाई नियमित आहारा दिने, हेरविचार गर्ने
- माछाको प्रजनन कार्यको टिपोट गर्ने र गुणस्तरिय प्रजननको लागि विज्ञसँग
सहकार्य गर्ने
- पानीको पोषणको आवश्यकता र गुणस्तर सुनिश्चित गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-आफ्नै खेतमा आफ्नै स्थानीय स्रोतको प्रयोग गरी आफैंले माछापालन गर्न
सकिने
- राम्रो आम्दानी गर्न सकिने
- बजारमा गुणस्तरको माछाको बढ्दो माग
- स्वस्थ तथा ताजा माछा आफ्नो व्यक्तिगत उपयोगको लागि पनि उपलब्ध हुने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. माछा पालनसम्बन्धी तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | माछा फार्म, निजी वा सरकारी फार्म |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-स्थानीय तहमा माछासम्बन्धी जानकार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००- २०,००० |