करियरको नाम (Career Name)
हवाइ परिचालिका (Air Hostess)
P
(Primary Potential)
विवरण (Definition)
हवाइजहाजमा उडानभरि यात्रुहरूको सम्पूर्ण सुरक्षा र आरामदायी यात्रा सुनिश्चित गर्ने व्यक्ति हवाइ परिचालिका हुन् । यिनीहरू हवाइ दलका सदस्य हुन्छन् । पहिले पहिले महिला मात्र यो पेशामा राखिन्थे, तर अचेल पुरुषलाई पनि लिइन्छ । यिनलाई हवाई परिचालक ९क्तभधबचम० भनिन्छ । अचेल दुवैलाई एउटै शब्दमा हवाइ सहायक ९ँष्निजत ब्ततभलमबलत० भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 यात्रुहरूका सुरक्षा र आरामको व्यवस्था मिलाउने
🞄 यात्रुहरूलाई हवाइ उडानका नियमबारे जानकार गराउने
🞄 यात्रुहरूका टिकट जाँच गरी आफ्ना व्यवस्थित ठाउँ खोज्न र बस्न मद्दत गर्ने
🞄 यात्रुहरूलाई तकिया, कम्बल, खाद्यपदार्थ, आदि सुविधा पु¥याउने
🞄 पाइलटको निर्देशन पालन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 विभिन्न स्थानहरूको भ्रमण गर्ने अवसर
🞄 रोजगारीको माग
🞄 विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर
🞄 आफैंमा रोमाञ्चक पेशा
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. हवाइ परिचालिका (एयर होस्टेस) सम्बन्धी आधारभूत (३–९ महिना) तालीम |
|
कार्य क्षेत्र (Working Area) | एयरलाइन्स, हवाइ यात्रा उद्योग |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 वरिष्ठ हवाइ परिचालक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २०,०००–३५,००० |