करियरको नाम (Career Name)
लघु जलविद्युत् सहायक (Micro Hydro Assistant)
PM
(Primary Potential)
विवरण (Definition)
स्थानीय स्रोत र साधनको प्रयोग गरी स्थानीय स्तरमै निर्माण हुने लघुजलविद्युत् परियोजना विकासमा चाहिने सिभिल निर्माण, मेकानिकल उपकरण तथा विद्युतीय उपकरणसम्बन्घी आवश्यक ज्ञान भएका सहयोगी प्राविधिकलाई लघु जलविद्युत् सहायक भनिन्छ । लघु जलविद्युत् सञ्चालकले लघु जलविद्युत् प्लान्टको दैनिक निरीक्षण, सञ्चालन तथा आवश्यक मर्मतका काम गर्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-सिभिल संरचना निर्माणमा सहयोग गर्ने
- मेकानिकल उपकरण जस्तै, टरवाइन, बटरफ्लाई भल्भ, एक्स्पान्सन जोइन्ट
जोड्न सहयोग गर्ने
- उपकरणहरू तथा लघु जलविद्युत् प्लान्टको रेखदेख र आवश्यक
मर्मतसम्भार गर्ने
- आरबिएम, फ्रिक्वेन्सी, डिस्चार्ज, भोल्टेज आदि जाँच गरी विद्युत् उत्पादनको
शुरुवात गर्ने
- ट्रान्स्मिसन, डिस्ट्रिब्युसनसम्बन्धी काम गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
सरकारी तथा निजी हाइड्रोपावरमा बढ्दो माग
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. लघु जलविद्युत् सञ्चालकको तह १ को तालीम (५५० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | हाइड्रोपावर परियोजना |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-लघु जलविद्युत्सम्बन्धी अरू तह (तह २ र ३) को तालीम लिई त्यही |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००- २०,००० |