करियरको नाम (Career Name)
वधशाला प्राविधिक (Slaughter House Technician)
PM
(Primary Potential)
विवरण (Definition)
मासु विज्ञानबारे जानकार तथा वधशाला निरीक्षण, हेरचाह र व्यवस्थापन गर्ने व्यक्ति वधशाला प्राविधिक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-वधशालाको आधारभूत कार्यहरू गर्ने
-वधशालाको निरीक्षण र हेरचाह गर्ने
- पशु तथा कुखुरा, हाँसहरू काट्ने काम गर्ने वा गर्न सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको प्रबल सम्भावना
- स्वस्थ्य मासु उत्पादनको अवसर
- स्वरोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. वधशाला प्राविधिकको ३९० घण्टाको तालीम |
|
कार्य क्षेत्र (Working Area) | मासु पसल, वधशाला केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-वधशाला प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००- २०,००० |