करियरको नाम (Career Name)
गायक/गायिका (Singer)
S
(Primary Potential)
विवरण (Definition)
सांगीतिक बाजाहरूको प्रयोग गरी वा नगरिकनै आफ्नो गलाको माèयमले विविध किसिमको सुमधुर आवाजमा गीत गाउने व्यक्तिलाई गायक÷गायिका भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 निरन्तर रियाज तथा अभ्यास गर्ने
🞄 विविध वाद्य यन्त्रहरूबारे ज्ञान लिने
🞄 कन्सर्ट प्रदर्शन र रेकर्डिङ सत्रहरूमा भाग लिने
🞄 अडिशनहरूको लागि तयारी उपकरणहरू राख्ने
🞄 गीतकार तथा संगीतकारसँग समन्वय गरी नयाँ गीत गाउने, रेकर्ड गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 सिर्जनशील कार्य
🞄 आफ्नो सिर्जनालाई प्रदर्शन गर्ने अवसर
🞄 आफुलाई स्वस्थ राख्न सकिने
🞄 अरूलाई मनोरञ्जन दिन सकिने; लोकप्रियता प्राप्त गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))
वाञ्छनीय योग्यता (Eligibility) |
|
||||
क्यारियर पथ (Career Path) |
|
||||
कार्य क्षेत्र (Working Area) | संगीत उद्योग, कन्सर्ट हल, रेडियो र टेलिभिजन रेकर्डिङ स्टुडियो, चलचित्र निर्माण उद्योग, विज्ञापन एजेन्सी, म्युजिक भिडियो |
||||
क्यारियर विकास पथ (Career Developmment Path) |
|
||||
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १०,००० – २०,००० |