पछाडी जानुहोस्

करियरको नाम (Career Name)

हाउसकिपिङ क्लिनर (House Keeping Cleaner)

PM

(Primary Potential)

विवरण (Definition)

बासस्थान र त्यसको वरिपरि सफा गर्ने र कोठा बढार्ने, भ्याकुम लगाउने, तन्ना पर्दा आदि फेर्ने, फोहर व्यवस्थापन गर्ने व्यक्ति हाउसकिपिङ क्लिनर हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -घर, होटलका कोठा तथा स्टाफ लकर कोठा आदि सफा गर्ने
    - घर तथा होटलका आँगन तथा वरिपरिको वातावरण सफा गर्ने
    - बाथरुम, ट्वाइलेटका भित्ता, भुईं, सिंक, बेसिन, टायल आदि सफा गर्ने
    - सरसफाई गरी फोहर हटाउने 
    - संकलित फोहोरको उचित व्यवस्थापन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -होटल व्यवसायको विकाससँगै हाउसकिपिङ क्लिनरको बढ्दो माग 
    - रोजगारीको बढ्दो अवसर 
    - पुरै वा आशिंक रूपमा काम गर्न सकिने
    - सरल तथा प्रायः गर्दै आएको काम

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५ पास

क्यारियर पथ (Career Path)

१. हाउसकिपिङसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

घर, होटल, लज, अस्पताल

क्यारियर विकास पथ (Career Developmment Path)

-सुपरभाइजर
- हाउसकिपर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००