करियरको नाम (Career Name)
हाउसकिपिङ क्लिनर (House Keeping Cleaner)
PM
(Primary Potential)
विवरण (Definition)
बासस्थान र त्यसको वरिपरि सफा गर्ने र कोठा बढार्ने, भ्याकुम लगाउने, तन्ना पर्दा आदि फेर्ने, फोहर व्यवस्थापन गर्ने व्यक्ति हाउसकिपिङ क्लिनर हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-घर, होटलका कोठा तथा स्टाफ लकर कोठा आदि सफा गर्ने
- घर तथा होटलका आँगन तथा वरिपरिको वातावरण सफा गर्ने
- बाथरुम, ट्वाइलेटका भित्ता, भुईं, सिंक, बेसिन, टायल आदि सफा गर्ने
- सरसफाई गरी फोहर हटाउने
- संकलित फोहोरको उचित व्यवस्थापन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-होटल व्यवसायको विकाससँगै हाउसकिपिङ क्लिनरको बढ्दो माग
- रोजगारीको बढ्दो अवसर
- पुरै वा आशिंक रूपमा काम गर्न सकिने
- सरल तथा प्रायः गर्दै आएको काम
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. हाउसकिपिङसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | घर, होटल, लज, अस्पताल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-सुपरभाइजर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |