पछाडी जानुहोस्

करियरको नाम (Career Name)

बार बेन्डर (डन्डी बाध्ने (Bar Bender)

PM

(Primary Potential)

विवरण (Definition)

निर्माणमा उपयोग हुने विभिन्न प्रकार र नापका डन्डीको छनोट गर्ने, तिनलाई सफा गरी सीधा बनाउने, नाप अनुसार काट्ने र नक्शा अनुसार बङ्ग्याउने तथा तारले सही नाप र ठाउँमा डन्डी बाँध्ने काम गर्ने व्यक्तिलाई बार बेन्डर (डन्डी बाँध्ने) भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -टिएमटी, टोरस्टिल र टोरकारी जस्ता विभिन्न किसिमका फलामका 
    डन्डीबारे जानकारी राख्ने 
    - बजारमा उपलब्ध बारका मोटाइ तथा तौलबारे ज्ञान राख्ने 
    ह फलामका डन्डीलाई खिया तथा अन्य फोहोर सफा गरी सीधा पार्ने र नाप 
    अनुसार काट्ने 
    - काटिएका डन्डीलाई नक्शा अनुसार बङ्ग्याउने 
    - बङ्ग्याई आकार दिइएका डन्डीलाई तारले उपयुक्त ठाउँमा बाँध्ने 
    - पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रशस्त अवसर
    - दिन गन्ति वा संख्याको आधारमा काम पाइने
    - विभिन्न निर्माण स्थल पुग्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
पाँच कक्षा

क्यारियर पथ (Career Path)

१. बार बेन्डरकों तह १ को तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक 
- डन्डीको व्यवसायी
- डन्डी बाँध्ने कार्यसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,००० २०,०००