करियरको नाम (Career Name)
दन्त प्रयोगशाला मेकानिक (Dental Lab Mechanic)
PM
(Primary Potential)
विवरण (Definition)
दन्त सामग्रीहरू (उपकरण÷यन्त्रहरू) चिन्ने, प्रयोगशालाको सुरक्षा व्यवस्था मिलाउने, दाँतसँग सम्बन्धित नमूना वा सामग्री जस्तै पार्सियल डेन्टर (आर.पि.डी), कमप्लिट डेन्टर (सी.डी) ओर्थोप्लेट रिमुभेभल आदिको निर्माण गर्न सहयोग गर्ने व्यक्ति दन्त प्रयोगशाला मेकानिक हो ।
प्रमुख कार्यहरू (Major Tasks)
-दन्त सामग्री, उपकरण तथा यन्त्रहरूसँग परिचित हुने
- प्रयोगशालाको सुरक्षा व्यवस्था मिलाउने
- रिमुभेभल पार्सियल डेन्टर (आर.पी.डी) निर्माण गर्ने
- कमप्लिट डेन्टर (सी.डी) निर्माण गर्ने
- ओर्थोप्लेट निर्माण गर्ने
- उपकरणहरूको मर्मत तथा सम्भारको काम गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको प्रबल सम्भावना
- सेवाग्राहीको दाँतसम्बन्धी सौन्दर्य बढाउने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. दन्त प्रयोगशाला मेकानिकसम्बन्धी (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | दन्त प्रयोगशाला, दन्त अस्पताल वा दन्त क्लिनिक |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-वरिष्ठ दन्त प्रयोगशाला मेकानिक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |