पछाडी जानुहोस्

करियरको नाम (Career Name)

दन्त प्रयोगशाला मेकानिक (Dental Lab Mechanic)

PM

(Primary Potential)

विवरण (Definition)

दन्त सामग्रीहरू (उपकरण÷यन्त्रहरू) चिन्ने, प्रयोगशालाको सुरक्षा व्यवस्था मिलाउने, दाँतसँग सम्बन्धित नमूना वा सामग्री जस्तै पार्सियल डेन्टर (आर.पि.डी), कमप्लिट डेन्टर (सी.डी) ओर्थोप्लेट रिमुभेभल आदिको निर्माण गर्न सहयोग गर्ने व्यक्ति दन्त प्रयोगशाला मेकानिक हो ।

प्रमुख कार्यहरू (Major Tasks)

    -दन्त सामग्री, उपकरण तथा यन्त्रहरूसँग परिचित हुने
    - प्रयोगशालाको सुरक्षा व्यवस्था मिलाउने
    - रिमुभेभल पार्सियल डेन्टर (आर.पी.डी) निर्माण गर्ने
    - कमप्लिट डेन्टर (सी.डी) निर्माण गर्ने
    - ओर्थोप्लेट निर्माण गर्ने 
    - उपकरणहरूको मर्मत तथा सम्भारको काम गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रबल सम्भावना
    - सेवाग्राहीको दाँतसम्बन्धी सौन्दर्य बढाउने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ८

क्यारियर पथ (Career Path)

१. दन्त प्रयोगशाला मेकानिकसम्बन्धी (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

दन्त प्रयोगशाला, दन्त अस्पताल वा दन्त क्लिनिक

क्यारियर विकास पथ (Career Developmment Path)

-वरिष्ठ दन्त प्रयोगशाला मेकानिक
-दन्त सामग्रीसम्बन्धी व्यवसाय

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००