पछाडी जानुहोस्

करियरको नाम (Career Name)

दन्त चेयरसाइड सहायक (Dental Chair Side Assistant)

PM

(Primary Potential)

विवरण (Definition)

दन्त क्लिनिकको सरसफाई व्यवस्था गर्ने, दन्त उपकरणहरू, यन्त्रहरू तथा सामग्रीहरू तयार पार्ने, बिरामीहरूलाई तयार तथा व्यवस्थित गर्न सहयोग गर्ने, अपरेशन अघि वा पछिका निर्देशनहरू प्रदान गर्ने, दाँतसम्बन्धी प्राथमिक उपचार सेवा प्रदान गर्ने जस्ता दन्तचिकित्सकको सहायतार्थ विविध कार्य गर्ने व्यक्तिलाई दन्त चेयरसाइड सहायक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -बढ्दो माग
    - स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर
    - दन्त चिकित्सकसँग सहकार्यको अवसर
    - दाँतको प्राविधिक भएर काम गर्न पाउन

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रशस्त अवसर
    - निर्माणसम्बन्धी कार्य 
    - विभिन्न स्थानमा जाने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

१. दन्त चेयरसाइड सहायकसम्बन्धी तह १ (३९० घण्टा) तालीम

कार्य क्षेत्र (Working Area)

अस्पताल, दन्तचिकित्सकको क्लिनिक

क्यारियर विकास पथ (Career Developmment Path)

दाँतसम्बन्धी सामग्री र उपकरणको व्यवसाय

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००