करियरको नाम (Career Name)
अनुवादक (Translator)
L
(Primary Potential)
विवरण (Definition)
अनुवादकले एक भाषालाई अर्को भाषामा उल्था (अनुवाद) तथा व्याख्या गर्छन् । यिनीहरूले भाषा विशेषको प्रारम्भ, विकास र संरचनाबारे अèययन गर्छन् । जुन भाषाको अनुवादक बन्ने हो सो भाषामा विज्ञता हासिल गरी यसै क्षेत्रमा वृत्ति विकास गर्न सकिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 पुरानो भाषा र आधुनिक भाषा बीचको सम्बन्ध अèययन गर्ने, शब्दहरूको उत्पत्ति र विकास, व्याकरण र भाषाको रूप तथा उपयोगको खोजी गर्ने
🞄 भाषाको वर्गीकरण प्रणाली, व्याकरण, शब्दकोश र सामग्री तयार पार्ने वा
सुझाव दिने
🞄 अनुवादित सामग्री संशोधन र सुधार गर्न तथा उत्पादकता र गुणस्तर वा अनुवाद सुधार गर्न कम्प्युटर र अन्य उपकरणहरूको उपयोगका लागि नयाँ तरिकाहरू सिर्जना गर्न
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 विविध भाषा बुझ्ने चाहना र आवश्यकता बढ्दै गएको हुँदा अनुवादकको बढ्दो माग
🞄 कला, संस्कृति, भावनालाई अर्को भाषा बोल्ने व्यक्तिहरूसँग परिचित गराउने अवसर
🞄 धेरै व्यक्तिहरूसँगको सम्पर्क
🞄 विभिन्न स्थानहरू भ्रमण गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. सम्बन्धित भाषामा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | अन्तर्राष्ट्रिय संगठनहरू जस्तै संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एशियाली विकास बैंक र विभिन्न दुतावासहरू, कूटनीतिज्ञहरूको कार्यालय, अनुसन्धानशाला (research lab) |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 सम्बन्धित भाषाको साहित्यमा स्नातकोत्तर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १५,००० — २५,००० |