पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सुसारे वा हेरचाहकर्ता (Caregiver)

P

(Primary Potential)

विवरण (Definition)

सुसारे (हेरचाहकर्ता) भन्नाले त्यस्ता व्यक्ति भन्ने बुझिन्छ जसले बच्चा, वृद्ध तथा अशक्त व्यक्तिहरूको पूर्ण रूपमा स्याहारसम्भार गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -वृद्ध तथा अशक्तलाई बस्न, उठन, घुमफिर गर्न, पल्टिन, सुत्न , ओछ्यानमा कोल्टे फेर्न आदि काममा सघाउने वा सजिलो पार्ने

    -खानपिन गराउने

    -बच्चाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने

    -सुत्केरी र नवजात शिशुको स्याहारसुसार गर्ने

    -आकस्मिक सुरक्षासम्बन्धी कार्य गर्ने, कनै दुर्घटना भएमा सम्बन्धित व्यक्तिलाई खबर गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आधुनिकीकरणसँगै सुसारे (केयरगिभर) को बढ्दो माग

    -पुरै वाआंशिक रूपमा काम गर्न सकिने

    -जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

कक्षा ८

क्यारियर पथ (Career Path)

केयरगिभर (हेरचाहकर्ता) को तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

बिरामीको घर, पुनर्स्थापना गृह, अस्पताल, वृद्धाश्रम

क्यारियर विकास पथ (Career Developmment Path)

सुपरभाइजर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२०,०००