करियरको नाम (Career Name)
सामाजिक परिचालक (Social Mobilizer)
P
(Primary Potential)
विवरण (Definition)
सामुदायिक विकासका कार्यलगायत समुदायका विभिन्न गतिविधिहरूमा समाजका सबै तहको सहभागिता सुनिश्चित गराउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने व्यक्ति सामाजिक परिचालक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-ग्रामीण तथा शहरी समुदायमा सञ्चालित विकासका गतिविधिहरूमा सहभागी हुने
-सामुदायिक विकासका विभिन्न विधिहरूको प्रयोग गरी समुदायिक क्रियाकलापमा सबैको सहभागिता बढाउने कार्य गर्ने
-समुदायमा महिला तथा विपन्न वर्गको विकासमा गतिविधिहरूमा पहुँच सुनिश्चित गराउन अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालनमा ल्याउने
महत्व र फाइदाहरू (Importance and advantages)
-जनचैतना अभिवृद्धि कार्यक्रम वृद्धि भएसँगै सामाजिक परिचालकको बढ्दो माग
-समुदायमा काम गर्ने अवसर
-जनसम्पर्क बढने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
सामाजिक परिचालनमा प्राविधिक एसएलसी (१८ महिना) |
|
कार्य क्षेत्र (Working Area) | विभिन्न सरकारी, अर्धसरकारी, गैर-सरकारी संघ संस्थाहरू, वडा कार्यालय |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
वरिष्ठ सामाजिक परिचालक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २५,०००-३०,००० |