पछाडी जानुहोस्

करियरको नाम (Career Name)

वेटर/ वेट्रेस (Waiter/Waitress)

P

(Primary Potential)

विवरण (Definition)

रेस्टुरेन्टका गाहकका माग अनुसार उनीहरूलाई खाद्य तथा पेयपदार्थ प्रदान गर्ने व्यक्ति वेटर/ वेट्रेस हुन् । वेटर रेस्टुरेन्टका ग्राहकहरूप्रति संवेदनशील तथा ग्राहकसँग तालमेल मिलाउन सक्ने हुनुपर्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -रेस्टुरेन्टका आउने सेवागाहीबाट खानाको अर्डर लिने

    -अर्डर बमोजिम सेवागाहीलाई खाना दिने

    -हरेक दिनका विशेष परिकारबारे सेवाग्राहीलाई जानकारी दिने

    -विभिन्न परिकार कसरी बन्छ भन्नेबारे सेवाग्राहीलाई जानकारी दिने

    -खानाको टेबल तथा काउन्टर सफा राख्ने

    -कुकलाई खाना बनाउन सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -होटल व्यवसायको विकाससँगै वेटर/ वेट्रेसको बढ्दो माग

    -रोजगारीको पर्याप्त अवसर

    -होटल व्यवसायसँग सम्बन्धित अन्य क्षेत्रमा वृत्ति फैलाउन सकिने

    जनसम्पर्क बढ्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

कक्षा पाँच

क्यारियर पथ (Career Path)

१. वेटरसम्बन्धी तह १ (९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

बार, होटल

क्यारियर विकास पथ (Career Developmment Path)

कार्य अनुभवसहित तह २ सम्म तालीम लिएर सो अनुसार कार्य गर्ने

प्रशिक्षक

सुपरभाइजर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२०,०००