करियरको नाम (Career Name)
बालसंरक्षण कार्यकर्ता (Child Protection Worker)
P
(Primary Potential)
विवरण (Definition)
बालसंरक्षणको क्षेत्रमा काम गर्ने अर्थात् बालबालिकाको हकहितको लागि आवाज उठाउने, कार्यक्रम गर्ने, वकालत गर्ने काम गर्ने व्यक्ति बालसंरक्षण कार्यकर्ता हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-बालबालिकाको विवरण तयार गर्ने
-बालसंरक्षण योजनाहरू बनाउने
-घटना तथा जोखिमको व्यवस्थापन गर्ने
-प्रतिवेदन तथा अभिलेखहरू तयार गर्ने
-सामाजिक पुनर्स्थापनामा महत गर्ने
-बालसंरक्षण संयन्त्रहरूको कार्यमा सहजीकरण गर्ने
-बालसंरक्षण क्रियाकलापको अनुगमन गर्ने
-बाल अधिकार हननको रोकथाम गर्ने
-बाल अधिकारको लागि वकालत गर्ने र सरोकारवालाहरूसँग सोबारे सञ्चार र समन्वय गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-मानव अधिकारको क्षेत्रमा काम गर्ने अवसर
-धेरैले आफूलाई चिन्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
क्यारियर पथ (Career Path) |
१. बालसंरक्षण कार्यकर्ताको तालीम (१००० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | गैरसरकारी संस्था, मानव अधिकारमा काम गर्ने संस्था, अधिवक्ताको कार्यालय |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
मानव अधिकारकर्मी प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २०,०००-३०,००० |