पछाडी जानुहोस्

करियरको नाम (Career Name)

बरिस्ता (Barista /Coffee Maker)

P

(Primary Potential)

विवरण (Definition)

बरिस्ता भन्नाले मेसिनको षयोग गरी वा नगरीकनै विभिन्न स्वादका चिया, कफीजस्ता पेयपदार्थ बनाउने र दिने व्यक्तिलाई बुझाउँछ |

प्रमुख कार्यहरू (Major Tasks)

    -कफी तथा चिया जस्ता पेयपदार्थ बनाउनुअघि त्यसका लागि चाहिने कच्चापदार्थको आकलन गर्ने र जुटाउने

    -क्याफे, टेबल, भाँडा आदि सफा राख्ने

    -विभिन्न स्वादका कफी (जस्तै, क्यापेचिनो, एक्सप्रेसो, क्याफे लेटटे, अमेरिकानो, क्याफै मोका, हट टी, आइस टी, आइस अमेरिकानो, आइस मोका, आइस लेट्टे, आइस्ड ब्लेन्डेड मोका) आदि बनाउने

    पेयपदार्थ बनाउने मेसिन/उपकरण सञ्चालन तथा मर्मतसम्भार गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बजारमा चिया, कफी जस्ता पेयपदार्थको माग निकै नै रहेको

    -थोरै लगानीमा आफ्नो व्यवसाय गर्न सकिने

    -रोजगारीको राम्रो अवसर

    -जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. बरिस्तासम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

होटल, क्याफै

क्यारियर विकास पथ (Career Developmment Path)

-क्याफे सञ्चाल

-प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२५,०००