करियरको नाम (Career Name)
गार्मेन्ट फेब्रिकेटर (Garment Fabricator)
PM
(Primary Potential)
विवरण (Definition)
बजारमा उपलब्ध हुने तयारी लुगाहरू ठूलो परिमाणमा गार्मेन्ट फ्याक्ट्रीमा तयार हुन्छ । गार्मेन्ट फ्याक्ट्रीमा सिलाइका काम गर्ने कामदार गार्मेन्ट फेब्रिकेटर हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-गार्मेन्टबाट काटेको (कटिङ) कपडा संकलन गरी आफुले बनाउन लागेको
नमूना अनुसार कटिङ छ÷छैन, जाँच्ने
- सिलाइ कटाइका औजार तथा आवश्यक सामग्री संकलन गरी सिलाइ
मेसिनबाट धागो र टाँका मिलाई परीक्षणका रूपमा सिलाएर हेर्ने
- काटेका कपडालाई नमूना अनुसारका नापमा कट्टु, ट्राउजर, ब्याग, रेनकोट
आदिको रूपमा सिलाउने ।
- सिलाउँदा ती कपडामा चाहिने गोजी, टाँक, चेन, कलरजस्ता सम्पूर्ण
भागहरू तयार पार्ने
- सिलाइ कटाइसम्बन्धी आयव्ययको हिसाब राख्ने
- मेसिनको साधारण मर्मत गर्न
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको बढ्दो अवसर
- पीस गन्तिको आधारमा पनि काम पाइने
- एकै ठाउँमा बसेर काम गरिने
- सुपथ मूल्यमा लुगा उत्पादन गर्नमा योगदान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option )
कक्षा ५ |
|
क्यारियर पथ (Career Path) |
१. गार्मेन्ट फेब्रिकेटरको तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | गार्मेन्ट कारखाना, पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-गार्मेन्ट फेब्रिकेटर प्रशिक्षक - गार्मेन्ट ठेकेदा |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,००० -२०,००० |