पछाडी जानुहोस्

करियरको नाम (Career Name)

काष्ठहस्तकला निर्माता (Wood Handicraft Maker)

S

(Primary Potential)

विवरण (Definition)

हात वा सामान्य उपकरणबाट विविध उपयोगी तथा सजावटका वस्तुहरू जस्तै, काठ कुँदेर चित्र वा आकृति तथा बार्दली, झ्याल, ढोका आदिमा सजाउन प्रयोग गर्ने वस्तु बनाउने व्यक्ति काष्ठहस्तकला निर्माता हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 हातले बनाइएका काठका वस्तुहरू बनाउन आवश्यक उपकरणहरूको बन्दोबस्त गर्ने
    🞄 काठका वस्तुहरू बनाउन आधारभूत कार्यहरू गर्ने
    🞄 काठ बनाउनका लागि आवश्यक विभिन्न प्रकारका हस्तशिल्प वस्तु÷ उत्पादनहरूको नमूना बनाउने
    🞄 आवश्यक वस्तुहरूको स्केच डिजाइन तयार गर्ने
    🞄 उत्पादित वस्तुहरूको बिक्री व्यवस्थित गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 आन्तरिक साजसज्जामा काष्ठहस्तकलाको बढ्दो उपयोग
    🞄 विदेशमा समेत नेपाली काष्ठहस्तकलाको माग
    🞄 स्वरोजगारीको प्रबल सम्भावना

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५

क्यारियर पथ (Career Path)

१. काष्ठहस्तकलामा आधारभूत तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

काठहस्तकला कारखाना, काठ फर्निचर कारखाना, पसल

क्यारियर विकास पथ (Career Developmment Path)

🞄 प्रशिक्षक
🞄 कार्य अनुभवसहित अरू तहको सीप उत्तीर्ण गरी सोहीे अनुसारको कार्य
🞄 काष्ठहस्तकला उद्यमी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. ८,००० – १७,०००